खादा

Romanized: khaadaa, khaada, khadaa, khaad

देवदेवीको पूजाआजामा चढाइने र विशिष्ट व्यक्तिका स्वागत तथा सम्मानमा मालाका रूपमा प्रदान गरिने सेतो वा अन्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तिब्ब.?]

1
देवदेवीको पूजाआजामा चढाइने र विशिष्ट व्यक्तिका स्वागत तथा सम्मानमा मालाका रूपमा प्रदान गरिने सेतो वा अन्य रङको पातलो कपडाको उपहार।

सम्बन्धित शब्दहरू