खाद

Romanized: khaada, khaad, khad, khada

खेत, बारी आदिलाई मलिलो बनाउने गोबर वा कुहिएको पातपतिङ्गर; मल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खेत, बारी आदिलाई मलिलो बनाउने गोबर वा कुहिएको पातपतिङ्गर; मल।
२.
खेतबारीलाई उब्जाइलो बनाउनका निम्ति रासायनिक प्रक्रियाद्वारा तयार पारिएको पदार्थ; उर्वरक ।

सम्बन्धित शब्दहरू