अणुवाद
Romanized: anuvaada, anuvaad, anuwaada, anuvad
दर्शनमा जीव वा आत्मालाई अणु मान्ने सिद्धान्त; बल्लभाचार्यको मत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दर्शनमा जीव वा आत्मालाई अणु मान्ने सिद्धान्त; बल्लभाचार्यको मत।
२.
पदार्थका अणुहरूलाई नित्य मान्ने सिद्धान्त; वैशेषिक दर्शन; साङ्ख्ययोग, गान्धर्वविद्या तथा जैनहरू र केही वैयाकरणहरूका मतअनुसार शब्दहरू शब्दका अणु अणु मिलेर बनेका हुन्छन् भन्ने सिद्धान्त।