अणुव्रत

Romanized: anuvrat, anuwrata, anuwrat, anubrata

जैन सम्प्रदायमा निर्धारित गृहस्थ धर्मअन्तर्गतका पाँचवटा कार्य (प्राणातिपात, मृषावाद, अदत्तादान, मैथुन र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जैन सम्प्रदायमा निर्धारित गृहस्थ धर्मअन्तर्गतका पाँचवटा कार्य (प्राणातिपात, मृषावाद, अदत्तादान, मैथुन र परिग्रह) बाट विरमण या निवृत्तिको अपेक्षा राखिने व्रत। (पातञ्जल योगशास्त्रमा यिनै पाँच कुरालाई 'यम' स्विकारिएको छ।)

सम्बन्धित शब्दहरू