अणुक
Romanized: anuk, anuka
अत्यन्त थोरै; सारै सानो; सूक्ष्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अत्यन्त थोरै; सारै सानो; सूक्ष्म।
२.
सर्वज्ञ; विश्वज्ञ।