अचुक
Romanized: achuka, achuk, acuk, acuka
नचुक्ने; कहिले पनि खेर नजाने; भुल नगर्ने; विफल नहुने; अमोघ (अचुक निसाना, अचुक औषधी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत अ+चुक्क]
1
नचुक्ने; कहिले पनि खेर नजाने; भुल नगर्ने; विफल नहुने; अमोघ (अचुक निसाना, अचुक औषधी इ.)।