क्याचुक
Romanized: kyaachuka, kyaachuk, kyachuka, kyachuk
ढुङ्गेन जग्गाको ढिस्कोमा उम्रने सिउँडीको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ढुङ्गेन जग्गाको ढिस्कोमा उम्रने सिउँडीको एक जात।
२.
शारीरिक अवयव ठिक ठिक नभएको व्यक्ति।