क्याक्क

Romanized: kyaakka, kyaakk, kyakk, kyakka

घाँटी अँठ्याउँदा सास रोकिनाले शब्द निस्कने किसिमले; किक्क; किक्लिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. क्याक्+क]

1
घाँटी अँठ्याउँदा सास रोकिनाले शब्द निस्कने किसिमले; किक्क; किक्लिक्क।

सम्बन्धित शब्दहरू