खट्याक्क

Romanized: khatyaakka, khatyaakk, khatyakk, khatyakka

काठ, झ्यालढोका आदि ठोकिँदा आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि.यो. [अरबी मू. खट्याक्+क]

१.
काठ, झ्यालढोका आदि ठोकिँदा आवाज आउने किसिमले।
२.
एक्कासि ठक्कर लाग्ने चालमा।
३.
एकदम रोकिने वा खट्कने किसिमसँग।

सम्बन्धित शब्दहरू