कट्याक्क

Romanized: katyaakka, katyaakk, katyakk, katyakka

कट्याक्कको ध्वनि उत्पन्न हुने गरी; कुनै दह्रो वा साह्रो पदार्थ भाँचिने, फुट्ने, टोकिने आदि किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कट्याक+क]

1
कट्याक्कको ध्वनि उत्पन्न हुने गरी; कुनै दह्रो वा साह्रो पदार्थ भाँचिने, फुट्ने, टोकिने आदि किसिमले।

सम्बन्धित शब्दहरू