कक्याक्क

Romanized: kakyaakka, kakyaakk, kakyakk, kakyakka

हल न चल हुने गरी; बेसरी अँठ्याउने किसिमले; चल्न, चटपटाउन नसक्ने गरी। द्वि. कक्र्याक्कुक्रुक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कक्र (या) क्+क]

1
हल न चल हुने गरी; बेसरी अँठ्याउने किसिमले; चल्न, चटपटाउन नसक्ने गरी। द्वि. कक्र्याक्कुक्रुक्क ।

सम्बन्धित शब्दहरू