कक्य्राक्क
Romanized: kakyraakka, kakyraakk, kakyrakk, kakyrakka
बेसरी अँठ्याउने किसिमले; चल्न चटपटाउन नसक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
बेसरी अँठ्याउने किसिमले; चल्न चटपटाउन नसक्ने गरी।