खोस्य्राक्क
Romanized: khosyraakka, khosyraakk, khosyrakk, khoshyraakka
सुकेका पात, कागज आदि चलाउँदाको किसिमले; खस्य्राक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) खोस्य्राक]
1
सुकेका पात, कागज आदि चलाउँदाको किसिमले; खस्य्राक्क।