खस्य्राक्क
Romanized: khasyraakka, khasyraakk, khasyrakk, khashyraakka
सुकेका पात आदि चलाउँदाको किसिमले; खस्याक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) खस्य्राक]
1
सुकेका पात आदि चलाउँदाको किसिमले; खस्याक्क।