खस्याक्क
Romanized: khasyaakka, khasyaakk, khasyakk, khashyaakka
सुकेको पात, कागज आदि खस्ता वा सर्दा आवाज आउने गरी; खस्य्राक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
सुकेको पात, कागज आदि खस्ता वा सर्दा आवाज आउने गरी; खस्य्राक्क।