घत्र्याक्क

Romanized: ghatryaakka, ghatryaakk, ghatryakk, ghatryakka

गरुङ्गो वस्तु एकपटक खस्दा तल ठोकिएर आएको आवाजको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) घत्र्याक]

1
गरुङ्गो वस्तु एकपटक खस्दा तल ठोकिएर आएको आवाजको किसिम।

सम्बन्धित शब्दहरू