घप्ल्याक्क
Romanized: ghaplyaakka, ghaplyaakk, ghaplyakk, ghaplyakka
भरी भाँडो घोप्टिँदाको किसिम; घप्लक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) घप्ल्याक]
1
भरी भाँडो घोप्टिँदाको किसिम; घप्लक्क।