घ्वाप्ल्याक्क

Romanized: ghvaaplyaakka, ghvaaplyaakk, ghvaaplyakka, ghvaplyaakka

भाँडाको वस्तु एकै पटक घोप्ट्याउने किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घ्वाप+ल्याक्क]

1
भाँडाको वस्तु एकै पटक घोप्ट्याउने किसिम।

सम्बन्धित शब्दहरू