खप्ल्याक

Romanized: khaplyaaka, khaplyaak, khaplyak, khaplyaka

ठुलो गाँसमा एकैचोटि निल्ने गरी; खप्लक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
ठुलो गाँसमा एकैचोटि निल्ने गरी; खप्लक्क।

सम्बन्धित शब्दहरू