खप्लक
Romanized: khaplak, khaplaka
ठुलो गाँस निल्ने कार्य; कप्लक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) खप्लक]
१.
ठुलो गाँस निल्ने कार्य; कप्लक्क।
२.
१ भाँडाको बिर्को, भुईँको चपरी, मेसिनको कलपुर्जा आदि सहज ढङ्गले झिक्दाको किसिम।