कप्लक्क

Romanized: kaplakk, kaplakka

एकै कप्पु हुने गरी (खाने वा निल्ने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कप्लक्+क]

1
एकै कप्पु हुने गरी (खाने वा निल्ने किसिम)।

सम्बन्धित शब्दहरू