ङ्याप्लक्क
Romanized: ngyaaplakka, ngyaaplakk, ngyaplakka, ngyaplakk
बिरालाको गाँस निल्दाको ढङ्गले; ङप्लक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ङ्याप्लक]
1
बिरालाको गाँस निल्दाको ढङ्गले; ङप्लक्क।