ङ्याक्क
Romanized: ngyaakka, ngyaakk, ngyakka, ngyakk
ङ्याक्क (ngyaakka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ङ्याक्क(१)
(क्रियाविशेषण [अमू. (द्वि.) ङ्याक])
1.
कुकुर आदि हिंस्रक जन्तुले एक्कासि झम्टेर टोक्ने ढङ्गले; ङ्याच्च।
ङ्याक्क(२)
(नाम)
1.
वाक्क; दिक्क; अमन।