ख्याक्क
Romanized: khyaakka, khyaakk, khyakk, khyakka
खोक्ता घाँटीबाट धोत्रो, कम्पित, तिखो आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. ख्याक्+क]
1
खोक्ता घाँटीबाट धोत्रो, कम्पित, तिखो आवाज आउने गरी।