झ्याक्क
Romanized: jhyaakka, jhyaakk, jhyakk, jhyakka
एकैपल्टमा छिनाल्ने गरी; मार हान्ने किसिमले; छ्वाक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. झ्याक्+क]
१.
एकैपल्टमा छिनाल्ने गरी; मार हान्ने किसिमले; छ्वाक्क।
२.
दाह्रीजुँगा वा कपाल बढेर दुब्लो देखिने गरी; झुस्स।