जर्‍याक्क

Romanized: jaryaakka, jaryaakk, jaryakk, jaryakka

एकैचोटि उठ्ने गरी; जुरुक्कसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) जरक्>जर्‍याक्]

1
एकैचोटि उठ्ने गरी; जुरुक्कसित।

सम्बन्धित शब्दहरू