कोर्याक्क
Romanized: koryaakka, koryaakk, koryakk, koryakka
काँक्रो, गाँजर, मुला आदि काँचो चपाउँदा अलि ठुलो आवाज आउने किसिमले; मर्याक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) कोर्याक]
1
काँक्रो, गाँजर, मुला आदि काँचो चपाउँदा अलि ठुलो आवाज आउने किसिमले; मर्याक्क।