कर्याक्क
Romanized: karyaakka, karyaakk, karyakk, karyakka
दह्रो काठ आदि एकै चोटि भाँच्दा वा भाँचिँदा आवाज आउने गरी; करक्क; मर्याक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) कर्याक]
1
दह्रो काठ आदि एकै चोटि भाँच्दा वा भाँचिँदा आवाज आउने गरी; करक्क; मर्याक्क।