कर्याङ्ङ
Romanized: karyaangnga, karyaangng, karyangnga, karyangng
काँक्रो, मुला आदि एकपल्ट टोक्दा वा खानासँग ढुङ्गा चपाइँदाको किसिम सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.]
१.
काँक्रो, मुला आदि एकपल्ट टोक्दा वा खानासँग ढुङ्गा चपाइँदाको किसिम
२.
बेसरी चपाउँदाको आवाज।