कर्याम्म
Romanized: karyaamma, karyaamm, karyamm, karyamma
काँक्रो, मुला आदि एक पल्ट चपाउँदा वा दह्रो वस्तु भाँचिँदाको किसिमले; मर्याक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. कर्याम्+म]
1
काँक्रो, मुला आदि एक पल्ट चपाउँदा वा दह्रो वस्तु भाँचिँदाको किसिमले; मर्याक्क।