थर्याम्म
Romanized: tharyaamma, tharyaamm, tharyamm, tharyamma
कुनै ठोस वस्तु भुईँ थर्कने गरी खस्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) थर्याम]
1
कुनै ठोस वस्तु भुईँ थर्कने गरी खस्दाको किसिमले।