कर्यामकर्याम
Romanized: karyaamakaryaama, karyaamakaryaam, karyaamakaryama, karyamakaryaama
काँक्रो, मुला, भुटेका मकै आदि बारम्बार चपाउँदाको किसिम; कर्यामकुरुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व कर्याम]
1
काँक्रो, मुला, भुटेका मकै आदि बारम्बार चपाउँदाको किसिम; कर्यामकुरुम।