चर्यामचुरुम
Romanized: charyaamachuruma, charyaamachurum, charyamachuruma, charyamachurum
कुनै वस्तु साना टुक्रा भएर फुट्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. चर्याम (द्वि.)]
१.
कुनै वस्तु साना टुक्रा भएर फुट्ने गरी।
२.
चुरुमचुरुम।