चर्ल्यामचुर्लुम

Romanized: charlyaamachurluma, charlyaamachurlum, charlyamachurluma, charlyamachurlum

कुनै वस्तु हातबाट खस्दा ससाना टुक्रा भएर फुट्ने गरी; झर्‍यामझुरुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) चर्ल्याम]

१.
कुनै वस्तु हातबाट खस्दा ससाना टुक्रा भएर फुट्ने गरी; झर्‍यामझुरुम।
२.
पानीमा पूरै चोपिने वा डुब्ने गरी।

सम्बन्धित शब्दहरू