छर्ल्यामछुर्लुम
Romanized: chharlyaamachhurluma, chharlyaamachhurlum, chharlyamachhurluma, chharlyamachhurlum
गहना आदि परस्परमा ठक्कर लाग्दा उत्पन्न हुने गरी; झर्ल्यामझुर्लुम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. छर्ल्याम (द्वि.)]
१.
गहना आदि परस्परमा ठक्कर लाग्दा उत्पन्न हुने गरी; झर्ल्यामझुर्लुम।
२.
छर्ल्यापछुर्लुप।