छर्ल्यापछुर्लुप

Romanized: chharlyaapachhurlupa, chharlyaapachhurlup, chharlyapachhurlupa, chharlyapachhurlup

तह नमिलेका धेरै काम (छर्ने वा लिप्ने, सेउला काट्ने आदि) हतारमा सक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. छर्ल्याप (द्वि.)]

1
तह नमिलेका धेरै काम (छर्ने वा लिप्ने, सेउला काट्ने आदि) हतारमा सक्ने गरी।

सम्बन्धित शब्दहरू