खर्ल्यापखुर्लुप
Romanized: kharlyaapakhurlupa, kharlyaapakhurlup, kharlyapakhurlup, kharlyapakhurlupa
दुब्लाउँदा वा घट्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनु. (द्वि.) खर्ल्याप]
१.
दुब्लाउँदा वा घट्दाको किसिमले।
२.
सबै सकिँदा वा खोलो आदि सुक्दाको किसिमले।