खर्त्याखुट्टी
Romanized: khartyaakhutti, khartyaakhuttee, khartyakhuttee, khartyakhuttii
एउटा खुट्टा उचालेर अर्को एक खुट्टाले मात्र दौडने केटाकेटीको खेल; खल्याड्छुट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मू. खर्त्या+खुट्टी]
१.
एउटा खुट्टा उचालेर अर्को एक खुट्टाले मात्र दौडने केटाकेटीको खेल; खल्याड्छुट्टी।
२.
लङ्गडाहरूले हिँड्दा काखीमुनि च्यापेर टेक्ने लौरो; बैसाखी।