खराउखुट्टे

Romanized: kharaaukhutte, kharaukhutte

त्यस्तो खुट्टा वा पैताला भएको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
त्यस्तो खुट्टा वा पैताला भएको मान्छे।
२.
पैतालाका बिच भागले नछोई कुर्कुच्चा र औँलाले मात्र जमिन छुने खुट्टा भएको; कठपाउ भएको।

सम्बन्धित शब्दहरू