एकखुट्टे
Romanized: ekakhutte
एउटा मात्र खुट्टो हुने वा एक खुट्टाले टेकेर हिँड्ने; एउटा खुट्टो मात्र सद्दे भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एउटा मात्र खुट्टो हुने वा एक खुट्टाले टेकेर हिँड्ने; एउटा खुट्टो मात्र सद्दे भएको।
२.
(नाम)
एउटा खुट्टो देखिने वा त्यस्तै आकारको 'ए' स्वर वर्णको नेपाली नाम।
३.
एउटा खुट्टाले मात्र टेकेर उफ्रिँदै खेलिने खेल।