खुट्टे

Romanized: khutte

गोडा सुन्निएको; ठुलो गोडा भएको; हात्तीपाइले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खुट्टो+ए]

१.
गोडा सुन्निएको; ठुलो गोडा भएको; हात्तीपाइले।
२.
खुट्टा भएको (खाट, पिर्का आदि)।

सम्बन्धित शब्दहरू