चौखुट्टे

Romanized: chaukhutte, caukhutte

चार खुट्टा भएको (पशु वा खाट, खटिया, मेच आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चार+खुट्टे]

१.
चार खुट्टा भएको (पशु वा खाट, खटिया, मेच आदि)।
२.
(नाम) पशु; चौपाया।

सम्बन्धित शब्दहरू