चरीखुट्टे
Romanized: charikhutte, chareekhutte, chariikhutte, careekhutte
चराको जस्तो मसिनो र ख्याउटे हातखुट्टा भएको (मानिस, जन्तु इ.); सिट्ट्ठा; खियाउटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
चराको जस्तो मसिनो र ख्याउटे हातखुट्टा भएको (मानिस, जन्तु इ.); सिट्ट्ठा; खियाउटे।