छ्वालीखुट्टे
Romanized: chhvaalikhutte, chhvalikhutte, chhwaalikhutte, chhwalikhutte
आँट नभएको; लाछी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आँट नभएको; लाछी।
२.
गहुँको नलजस्तै सिकुटे खुट्टा भएको; लुते।