छ्‌वालीखुट्टे

Romanized: chhvaalikhutte, chhvalikhutte, chhwaalikhutte, chhwalikhutte

गहुँको नल जस्तै सिकुटे खुट्टा भएको; लुते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गहुँको नल जस्तै सिकुटे खुट्टा भएको; लुते।
२.
आँट नभएको; लाछी।

सम्बन्धित शब्दहरू