छ्वारछ्‌वार

Romanized: chhvaarachhvaara, chhvaarachhvaar, chhvaarachhvara, chhvarachhvaara

केही अग्लोबाट धुलो वा टुक्रो पदार्थ लगातार झर्दा आउने ध्वनि। क्रि.वि. त्यस्तो ध्वनिका साथमा वा चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छ्वार्+अ (द्वि.)]

१.
केही अग्लोबाट धुलो वा टुक्रो पदार्थ लगातार झर्दा आउने ध्वनि। क्रि.वि. त्यस्तो ध्वनिका साथमा वा चालसँग।

सम्बन्धित शब्दहरू