छ्वारछ्वार
Romanized: chhvaarachhvaara, chhvaarachhvaar, chhvaarachhvara, chhvarachhvaara
केही अग्लोबाट धुलो, टुक्रो पदार्थ वा गेडागुडी लगातार झर्दाको चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छ्वार]
1
केही अग्लोबाट धुलो, टुक्रो पदार्थ वा गेडागुडी लगातार झर्दाको चालले।