छ्वालछ्वाल
Romanized: chhvaalachhvaala, chhvaalachhvaal, chhvaalachhvala, chhvalachhvaala
तरल पदार्थ पोख्दा, पिसाब गर्दा वा यस्तै समान कार्य वा घटना हुँदा उत्पन्न हुने ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल छ्वाल्+अ(द्वि.)]
१.
तरल पदार्थ पोख्दा, पिसाब गर्दा वा यस्तै समान कार्य वा घटना हुँदा उत्पन्न हुने ध्वनि।
२.
त्यस्तो ध्वनि उत्पन्न गर्ने चाल वा गति।
३.
(क्रियाविशेषण)
त्यस्तो ध्वनि वा चालका साथमा।