छ्वासछ्वास
Romanized: chhvaasachhvaasa, chhvaasachhvaas, chhvaasachhvasa, chhvasachhvaasa
छँदै जाने वा एकपछि अर्को गर्दै छुने कार्य; पटकपटकको छुवाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल छ्वास्+अ (द्वि.)]
१.
छँदै जाने वा एकपछि अर्को गर्दै छुने कार्य; पटकपटकको छुवाइ।
२.
अलिअलि वा घुसघुस बाँड्ने कार्य; अपर्याप्त वितरण।
३.
लगातारको घोचाइ; च्वासच्वास।
४.
(क्रियाविशेषण)
त्यसरी छुने, बाँड्ने वा घोच्ने गरी।