छ्वासछ्वास

Romanized: chhvaasachhvaasa, chhvaasachhvaas, chhvaasachhvasa, chhvasachhvaasa

त्यसरी छुने, बाँड्ने वा घोच्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) छ्वास]

१.
त्यसरी छुने, बाँड्ने वा घोच्ने गरी।
२.
अलि अलि वा छुसछुस बाँड्ने कार्य; अपर्याप्त वितरण।
३.
एकपछि अर्को गर्दै छुने कार्य; पटक पटकको छुवाइ।
४.
लगातारको घोचाइ; च्वासच्वास।

सम्बन्धित शब्दहरू